२४ बैशाख २०८१, सोमबार

Tag: सामाजिक छुवाछूत

छुवाछूतविरुद्ध ऐन आएको एक दशकमा गुमाए १७ जना दलितले ज्यान

काठमाडौँ । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बनेको करिब एक दशकमा १७ दलितले जीवन गुमाएका छन् । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा ‘जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव