२३ बैशाख २०८१, आइतबार

Tag: सामाजिक काम

रामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा

रामपुर, २४ फागुन । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चनुभएको छ । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले गौमाताको संरक्षण र गौशालाको