२४ बैशाख २०८१, सोमबार

Tag: सामाजिक अपहेलना

‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

धनगढी, २८ भदौ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा