१४ बैशाख २०८१, शुक्रबार

Tag: सामलिङ्ग पावर कम्पनी

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक