२० बैशाख २०८१, बिहिबार

Tag: साफ यू

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

१७ कात्तिक, काठमान्डौ । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो