२२ बैशाख २०८१, शनिबार

Tag: सान्ना मरिन

सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री

मंसिर २४, हेलसिन्की (एजेन्सी) । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । ३४ वर्षीया मरिनलाई सोसल डेमोक्र्याटिक पार्टीले सरकारको नेतृत्व गर्न चयन गरेको थियो । प्रधानमन्त्री एन्टी रिन्नेले पदबाट राजीनामा दिएपछि यातायात तथा सञ्चारमन्त्री मरिनलाई