२५ बैशाख २०८१, मंगलबार

Tag: साना कृषि मोडेल फर्म

‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट

लमजुङ, २४ माघ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ । लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म