४ जेष्ठ २०८१, शुक्रबार

Tag: साना

ठूलाले सानालाई हेप्ने परम्पराको हुनुपर्छ अन्त्य

ठूलाले सानालाई हेप्ने परम्पराको हुनुपर्छ अन्त्य । एकादेशमा एउटा देशले अजीङ्गको भालु एक्लै जंगलमा छोडि दिएछन् । यो देखेपछि केहि ले त्यो भन्दा पनि ठूलो भालु त्यो जंगलमा छोड्ने प्रयास गरेछन् । यो देखेपछि त्यो पहिलो भालु छोड्नेलाई रिस उठेछ