१४ बैशाख २०८१, शुक्रबार

Tag: साझा सभापति

रामचन्द्रको दावी : हाम्रो टीमको साझा सभापति उम्मेदवार मै हुँ

नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो टीमबाट काँग्रेसको साझा सभापति उम्मेदवार आफू नै भएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन बाँकेले आज सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू