४ जेष्ठ २०८१, शुक्रबार

Tag: साजन कार्की

सर्लाहीमा अज्ञात समूहद्वारा सहकारीका कर्मचारीमाथि गोली प्रहार

मलङ्गवा । सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । सर्लाहीको बागमती नगरपालिका-१ मिलनचोकमा लालबन्दी नगरपालिका-२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । आज बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिकाको मिलन चोकमा