२० बैशाख २०८१, बिहिबार

Tag: सागर स्याङ्तान

हेटौँडामा ट्र्याक्टर दुर्घटना : १ जनाको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । बिहान २