१४ बैशाख २०८१, शुक्रबार

Tag: सागर ढकाल

सागर ढकाललाई हराउँदै प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रधानमन्त्री देउवाले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई लगभग दोब्बर फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । आज बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री