२२ बैशाख २०८१, शनिबार

Tag: साउन सङ्क्रान्ति

मनाइयो कर्कट (साउने) सङ्क्रान्ति

काठमाडौँ, १ साउन । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु