१५ बैशाख २०८१, शनिबार

Tag: साउनदेखि बिजुली बल्ने

कर्णाली जलस्रोत लिमिटेडको साधारणसभा सम्पन्न, साउनदेखि बिजुली बल्ने

काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत