२३ बैशाख २०८१, आइतबार

Tag: साइकल खरिद अनियमितता

साइकल खरिद अनियमितता : मधेस प्रदेशविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिद अनियमितता प्रकरणमा मधेस प्रदेशविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा साइकल खरिद अनियमितता गरेको भन्दै मधेस प्रदेशका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ६ जनाविरुद्ध