२४ बैशाख २०८१, सोमबार

Tag: सांसद्

नेकपामा आफ्नो समूहमा सांसद् तान्न यतिठुलो चलखेल

काठमाडौं ‍। दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’आजको कान्तिपुर दैनिकमा