२२ बैशाख २०८१, शनिबार

Tag: सांसदहरुलाई चियापान

शीतलनिवासमा राष्ट्रपतिद्वारा सांसदहरुलाई आज चियापान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरुलाई भेटघाटको लागि भन्दै आज शीतलनिवासमा निम्तो दिएका छन् । राष्ट्रपति पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई भेटघाटका आज शनिबार बिहान ९ बजे बोलाएका छन् । पौडेलले आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्न सांसदहरुलाई भेटघाटको