२१ बैशाख २०८१, शुक्रबार

Tag: सांसदलाई कारवाही

ओलीले पठाए आयोगमा २६० केन्द्रीय सदस्यको सूची, ८ सांसदलाई कारवाही गर्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा २६० सदस्यीय सूची आयोगमा पठाएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३