१४ बैशाख २०८१, शुक्रबार

Tag: सांसदमाथि भएको आक्रमण

गृहमन्त्रीको प्रतिबद्धता : सांसदमाथि भएको आक्रमणबारे छानबिन गरिनेछ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर