१४ बैशाख २०८१, शुक्रबार

Tag: सांसदद्वय

सांसदद्वय महिन्द्र राय यादव र रामकुमार राईले लिए शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ गराएका हुन् । शपथ समारोहमा सचिवालयका महासचिव