१३ जेष्ठ २०८१, आइतबार

Tag: सांसदको भेला

काँग्रेस सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदको भेला बोलाएका छन् । सभापति देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई