२५ बैशाख २०८१, मंगलबार

Tag: सांसदको जोड

अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा सांसदको जोड

काठमाडौँ । सांसदहरुले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सम्पत्ति शद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको कामकारबाहीका सम्बन्धमा छलफलका क्रममा सांसदहरुले