१४ बैशाख २०८१, शुक्रबार

Tag: सांकेतिक प्रदर्शन

बैंकहरुको ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको सांकेतिक प्रदर्शन

काठमाडौँ । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका