२१ बैशाख २०८१, शुक्रबार

Tag: साँफे–मार्तडी सडक

साँफे–मार्तडी सडक पुनः अवरुद्ध

बाजुरा । साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि पहिरा जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले