२० बैशाख २०८१, बिहिबार

Tag: सहिद दिवस

‘सहिद दिवस’ भनेर लेख्दा कता-कता आफैलाई लज्जबोध भएको छ : उपसभापति गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले “सहिद दिवस” भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको बताएका छन् । उपसभापति गुरुङले सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्र/लोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान