११ जेष्ठ २०८१, शुक्रबार

Tag: सहमति नजुटेपछि

शीर्ष नेताबीच सहमति नजुटेपछि संसद बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले आज बेलुकी सूचना टाँसेर प्रतिनिधिसभाको बैठक भोलि साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो । सदनको गतिरोध अन्त्य गर्न भन्दै