२५ बैशाख २०८१, मंगलबार

Tag: सहज प्रसूति सेवा

रोल्पामा सहज प्रसूति सेवाः नवजात शिशु सेवा अभाव

रोल्पा, २ असोज । रोल्पा अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन गएकी रोल्पा नगरपालिका –८ जङ्कोटकी मेलिना बुढाले गत साउनमा छोरा जन्माउनुभयो । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले शिशुलाई जिल्ला बाहिर सिफारिश ग¥यो ।