२६ बैशाख २०८१, बुधबार

Tag: सहकार्य र एकता

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम गिरी १५ हजार ४७५ मत प्राप्त गरी विजयी भएका थिए । सो