२५ बैशाख २०८१, मंगलबार

Tag: सवारी साधन नवीकरण

सवारी साधन नवीकरणका लागि यस्तो गर्यो सरकारले निर्णय

काठमाडौं । नेपाल सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण म्याद थप