२५ बैशाख २०८१, मंगलबार

Tag: सवारी सञ्चालन

तनहुँको आँबुखैरेनीमा भासिएको सडक एकतर्फीमात्रै सवारी सञ्चालन

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो । उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको