१४ बैशाख २०८१, शुक्रबार

Tag: सवारी चालक अनुमति पत्र

सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै सुरु

रामपुर, पाल्पा । सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमति पत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख