२२ बैशाख २०८१, शनिबार

Tag: सल्यान कपुरकोट

दाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १६ जना घाइते

तुलसीपुर । दाङमा आज जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नंको जीप दुर्घटना १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका-४ का ४८ वर्षीय प्रेमप्रकाश