२४ बैशाख २०८१, सोमबार

Tag: सल्यानको कपुरकोट

सल्यानको कपुरकोटमा जिप दुर्घटनामा मृतक भएका ८ जनाकै सनाखत

सल्यान । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ मुलपानीमा आज बिहान भएको जिप दुर्घटनामा मृतक भएका ८ जनाकै सनाखत भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको राप्ती राजमार्गअन्तर्गत कपुरकोटमा दुर्घटना हुँदा ८ जनाको