२० बैशाख २०८१, बिहिबार

Tag: सर्वोत्तम सिमेन्ट

सर्वोत्तम सिमेन्टद्वारा घाइते ठेकेदारलाई बीमा रकम हस्तान्तरण

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । किर्तिपुरको भैँसे बजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई