२१ बैशाख २०८१, शुक्रबार

Tag: सर्वोच्च परिसर तनावग्रस्त

सर्वोच्च परिसर तनावग्रस्त : कानुन व्यवसायीमाथि प्रहरीको ठाडो हस्तक्षेप

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ । नेपाल बार एशोसियसनले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै बारका पदाधिकारीको माइक खोसेपछि प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल समेत भएको