४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वोच्चको स्पष्टोक्ति

सर्वोच्चको स्पष्टोक्ति : प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको होइन

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराबीच भेटघाट नभएको प्रष्ट पारेको छ । सर्वोच्चले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा हिजो सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधानन्यायाधीश छलफल भएको भन्ने