२६ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्चको फैसलाको पूर्णपाठ

सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म माओवादीले रविलाई गृहमन्त्री नबनाउने

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म उपप्रधान एवं गृहमन्त्री नबनाउने भएको छ । माओवादी केन्द्रको आज मंगलबार बसेको पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा पदाधिकारी बैठकले लामिछानेको नागरिकताबारे सर्वोच्चले