१३ जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्चको निर्णय

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रुपमा सचेत पार्ने अवसर गुम्यो : बिजुक्छे

भादगाउँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिनुभएको छ । बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उहाँले