१४ बैशाख २०८१, शुक्रबार

Tag: सर्वाेच्चको फैसला

संसद पुन:स्थापना गर्ने सर्वाेच्चको फैसलापछि यसो भने कांग्रेसका नेताहरुले

काठमाडौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई आज बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आ–आफ्ना प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो