४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वाेच्चकाे परमादेश

प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चकाे परमादेश

काठमाण्डाै । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको छ । साथै सर्वाेच्चले नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश पनि जारी गरेकाे छ । प्रतिनिधिसभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले काँग्रेसका