२४ बैशाख २०८१, सोमबार

Tag: सर्वसम्मत नेतृत्व चयन

कांग्रेस १४ औँ महाअधिवेशन : लमजुङमा चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत लमजुङ जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन भएका छन्