२२ बैशाख २०८१, शनिबार

Tag: सर्वसम्मतिले पारित

राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पुनः सर्वसम्मतिले पारित

काठमाडौं । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ । मिटरव्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रियसभाबाट पुनः सर्वसहमतिले पारित भएको हो । आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाले