२० बैशाख २०८१, बिहिबार

Tag: सर्वसम्मति

सर्वसम्मतिले समानुपातिक नामावली टुंगो लगाइएको हो : प्रवक्ता डा. महत

काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी