२५ बैशाख २०८१, मंगलबार

Tag: सर्वगुणी बेसार

सर्वगुणी बेसारः महिमा अपार

चितवन, ७ असार । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने