२४ बैशाख २०८१, सोमबार

Tag: सर्लाहीमा चट्याङ

सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु, २ घाइते

सर्लाही, २५ असार । सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन् । रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ । आज बिहान वागमती