२३ बैशाख २०८१, आइतबार

Tag: सर्केगाड गाउँपालिका

हुम्लाको रिपगाउँमा चट्याङ लागेर ५० बाख्रा मरे

सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा