२० बैशाख २०८१, बिहिबार

Tag: सर्कुलर

काँग्रेसले २४ गतेको निर्वाचनमा प्रदेशसभा सदस्यदेखि गाउँपालिका उपाध्यक्ष सम्मलाई सर्कुलर

२० माघ, काठमाण्डौ । नेपाली काँग्रेसले सात वटै प्रदेशहरुमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ २४ गते अनिवार्य मतदानमा सहभागि हुन सर्कुलर जारी गरेको छ । पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसका तर्फवाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र