२५ बैशाख २०८१, मंगलबार

Tag: सरुमारानी

सरुमारानीले अनाथ बालबालिकालाई भत्ता दिने

झिमरुक,१५ असार । प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यका साथ सा कार्यक्रम पालिकाले