१४ बैशाख २०८१, शुक्रबार

Tag: सरस फुड इन्डस्ट्री

चितवनको भरतपुरमा रहेको सरस फुड इन्डस्ट्रीमा भिषण आगलागी

१८ चैत, चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका-४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा भिषण आगलागी भएको छ । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्थानीय बासिन्दाका अनुसार उद्योगमा मंगलबार बिहान करीव ५ बजे आगलागी