२१ बैशाख २०८१, शुक्रबार

Tag: सरल सहयात्री पौडेल

माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्षमा पौडेल विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई पछि पार्दै पौडेलले १६२ मत ल्याएर विजयी भएका हुन् । गौतमले ८६ मत ल्याएका छन् । स्रोतका अनुसार उपाध्यक्षमा रुपा महर्जन,